बिदेश मा बस्ने दाजु भाई तथा दिदि बहिनि हरु लाई हाम्रो आपिल

बिदेश मा बस्ने दाजु भाई  तथा दिदि बहिनि हरु लाई हाम्रो आपिल
: आधारिणीए  दाजु भाई तथा दिदि बहिनि हरु आज हाम्रो देश नेपाल अभाब र गरिबी संग जुज्दै  छ तपाई हामी मिटो सपना बोकेर विदेश मा जान्छौ , तर हाम्रो आफ्नो देश भने झन् झन् अभाव र गरिबी मा फस्दै छ हामीले विदेश को भुमि मा आफ्नो पसिना बगाउदै  छौ तर आफ्नो देश भने सबै तिर बाझो छ ,कसले गर्ने , के गर्ने ,काम पनि केहि छैन ,यो न त तपाई हरु कै दोष हो नत हाम्रो दोष हो, जे भए पनि हामी गरिब छौ अभाव मा बाँचे का  छौ।  मैले हाम्रो देश मा सम्भावना नदेखेको पक्कै होइन ,हामी संग धेरै सम्भावना छन् यो जैले हामीले भन्छौ ,सबैले भन्नछौ  तर  बिकाश किन गर्न सकिएन, किन गरिएन, यो एक समिछा  को बिसए होला तर अब त केहि गर्नै  पर्छ। हामीलाई नगर्ने छुट छैन। तपाई ले विदेश मा सिक्नु भाको ज्ञान सिप स्वदेश मा लगाउनु पर्यो स्वदेश मा लगानी गर्नु पर्यो ,तपाई ले विदेश मा कमाउनु भएको ज्ञान ,शिप ,पैसा यो देश को बिकाश को लागि लगाउनु   सकिन्छ। तपाई ले त राम्रो जीवन बिताउनु होला तर तपाइको आफन्त, नाता गोता ,अनि नेपाली कहिले सम्म विदेश मा धाउनु पर्ने.? हो विदेश जानु नराम्रो होइन तर एक छाक खाना को लागि ,अनि रोजगारको लागि विदेश जानु पर्ने बद्येता हाम्रो  दुर्भाग्य हो। अबका  पिडिले पढ्न  र शिक्न  विदेश जानु स्वभाबिक हो' तर एक छाक  टार्न  लाई  विदेश जानु अब हाम्रो निहेती नबनोस।
आनुहोस येति सुन्दर देश लाई उत्पादन मुखी बनौ। आफ्नो स्तर  बाट सहयोग गरौ ,कसैले लगानी गरौ कसैले ,बेबस्थापन गरौ ,सबै स्वदेश मै हुनु पर्छ  भन्ने छैन। तपाई को सानो लगानीले तपाई, हाम्रो, अनि देश को भलो हुनेछ आँट हामी संग छ हस्ते मा हैसे तपाई मिलौनुहोस यो देश साचिकै राम्रो बन्ने छ पढी सकेपछि प्रतिक्रिया दिन नबिर्सनु होला आउनुहोस  नेपाल आमा  को मुहार फेरौ।
जये देश
जये नेपाली 

Comments

Popular posts from this blog

How to go rara & wehn to go.