Posts

Showing posts from March, 2018

A God Power Man From Rural Village.

Image
If you believe in the black magic,then you should be believe in white magic. From the ancient time we do believe on  the god power. God power has been coming to the individual person  after completing the hared denotation and meditation ,it is not compulsory all meditate would get the god power. This photo is taken from  the rural village, where this  person is very popular, people believe about his god power. He can make patient good with out giving any medicine.only by touching patient hand. As per the conversation with this person we are get shock after listening his containment. He can talk with god and convey the message to the people. If we think from the part of science it is a magical only but if you meet him i  am sure you will believe in god Power. If science believe in proof or thou rm    he can show you the demo. How he got the so much god Power? why god choose him as a envy . He told me all the story from the child hood , when he was born his grand father has such powe

बिदेश मा बस्ने दाजु भाई तथा दिदि बहिनि हरु लाई हाम्रो आपिल

Image
बिदेश मा बस्ने दाजु भाई  तथा दिदि बहिनि हरु लाई हाम्रो आपिल : आधारिणीए  दाजु भाई तथा दिदि बहिनि हरु आज हाम्रो देश नेपाल अभाब र गरिबी संग जुज्दै  छ तपाई हामी मिटो सपना बोकेर विदेश मा जान्छौ , तर हाम्रो आफ्नो देश भने झन् झन् अभाव र गरिबी मा फस्दै छ हामीले विदेश को भुमि मा आफ्नो पसिना बगाउदै  छौ तर आफ्नो देश भने सबै तिर बाझो छ ,कसले गर्ने , के गर्ने ,काम पनि केहि छैन ,यो न त तपाई हरु कै दोष हो नत हाम्रो दोष हो, जे भए पनि हामी गरिब छौ अभाव मा बाँचे का  छौ।  मैले हाम्रो देश मा सम्भावना नदेखेको पक्कै होइन ,हामी संग धेरै सम्भावना छन् यो जैले हामीले भन्छौ ,सबैले भन्नछौ  तर  बिकाश किन गर्न सकिएन, किन गरिएन, यो एक समिछा  को बिसए होला तर अब त केहि गर्नै  पर्छ। हामीलाई नगर्ने छुट छैन। तपाई ले विदेश मा सिक्नु भाको ज्ञान सिप स्वदेश मा लगाउनु पर्यो स्वदेश मा लगानी गर्नु पर्यो ,तपाई ले विदेश मा कमाउनु भएको ज्ञान ,शिप ,पैसा यो देश को बिकाश को लागि लगाउनु   सकिन्छ। तपाई ले त राम्रो जीवन बिताउनु होला तर तपाइको आफन्त, नाता गोता ,अनि नेपाली कहिले सम्म विदेश मा धाउनु पर्ने.? हो विदेश जानु नराम्रो होइन त