Posts

Showing posts from February, 2018

प्रचण्ड र ओली को मा जुम्ली रातो

Image
 प्रचण्ड र ओली को मा जुम्ली रातो मार्सी चामल को भात साचिकै स्वादिलो छ तपाई नि खानु हुन्छ यो तपाइ लाई  मन पर्यो गर्न  भने गर्दिनु हुन्छ आफ्नै देश मा केहि गर्न खोज्नु हुदैछ-आउनुहोस हात मिलाउ आघि बढौं -सहकार्य का लागि हामी हात बडा उछौ आउनुहोस यो बाँजो जमिन लाइ हरियो बनौ न मर्नु माया साथी हरुहो कोहि टाडा भएनी न बिर्सौ हाम्ले अतितका छेन मरेर गयेनी सम्जिदा अहिले रमाइलो लाग्छ बितेका ति दिन बिर्सन सारै गारो रैछ मिलन का ति छिन समय संगै खेल्दै र रम्दै रमाइलो गरिन थ्यो कलह हुन्त्यो, बादबिबाद बढ्थ्यो झगडा गरिनथ्यो कहाँ छन् होला ति साथी संगी के गर्दै छन् उनि भेटेको मान्छे छुटिनु पर्ने मान्छे को यो जुनी म परे यात्री समय को डुंगा लिएर तर्दै छु सागर तर एकान्त परे दौतरी खोज्दै छु चन्द्रमा देख्न नपाइने रैछ ,औसीको त्यो राती पुराना दिन फ़र्कौन हामी भेटौन ये साथी

How to reach rara lake-from Kathmandu

Image
Do you have any plan about  visiting Rara lake ? the rout of rara lake are mainly two 1. By air:  You will get plane form Nepalgunj to rara -talsha airport. upto nepalguj you can go through bus or plane. from taslsa ariport you will rich in rara after walking around 45 min form ariport. 2.By Bus: There is a second and most economy way to rich rara is road way, you can find bus from kathmandu to jumla direct, there is no need to changed the buss in transit. the buss will reached in jumla through.Nepalgunj-surkath-dailakh-kalikot-jumla, still you have three option  1st: You can go jumla bazar and then start walking-hiking to rara-it will take around 1 full day and morning. 2nd : You  will get bus from Nagma (joint location of kalikot and jumla) to gumgai(headquarter of mugu district) you need not rich to gumgadi you can drop near the talsa airport and move for rara. 3rd: you will get jeep from jumla bazar to rara  lake directly  for that you will have rese
Image
स्याउ को बिरुवा लगौदा जान्नै पर्ने कुरा हरु १. खाडल को गहिराई हो अब पढी सकियो अब कृषि गरिन्छ जागिर मा भौतारिनु भन्दा बारी मा मल छरिन्छ २. खाडल को चौडाई ३. २ खाडल बीच को दुरी प्रचण्ड र ओली को मा जुम्ली रातो मार्सी चामल को भात साचिकै स्वादिलो छ तपाई नि खानु हुन्छ ४. स्याउ  को बिरुवा को जात  खिर को लागि अति उत्तम रातो मार्सी चामल ,जाडोमा सुप खान मिल्ने अर्गानिक सिमि अनि दाँते ओखर गरिब छु मजदुरी गर्छु तर पैसा को निम्ति आत्मा बेचेको छैन ५. जमिन को प्रकार मा हिउँ पर्दै रमाई लो छ है के पी ओली प्रधानमन्त्री भयेरे अब केहि हुन्छ कि ६. चिस्यान को मात्र ७. खाल्डो मा कम्पोस्ट मल को मात्र ८. स्याउ  लगाएको जमिन को तार  बार अब पढी सकियो  हो अब कृषि गरिन्छ  जागिर मा भौतारिनु भन्दा बारी मा मल छरिन्छ आमा को हात को खाना खाइञ्छ  अनि दिन भरि आफ्नै बगैचा मा धाइञ्छ न त मालिक को डर ,नत तलब को पर्खाई मेहनत गरिन्छ पाखुरी सर्काइ