Posts

Showing posts from 2017
Image
आफ्नो देश मा उत्पादन सबै तिर येस्तै उत्पादन भाको भए  एउटा बिदेशी कम्पनी ले आफ्नो नाफा नेपाल बाट आफ्नो देश पठाउँदा  पनि हाम्रो आर्थ तन्त्र किन हल्लिन्त्यो अब त सोचौं विदेश बाट आको पैसा  केवल एक छिन् को लागि हुन्छ हेर्दा हेर्दै ढाका टोपी पनि दिवस मा खोज्नु पर्ने भो -सहिद दिवस जस्तै ,भानु जयन्ती जस्तै के हाम्रो टोपी लोप भएकै होत ?  देश विकास गर्न आफ्नै माटो मा फल फलाउनु पर्छ सहमत भए like ,comment  and Share गरौँ 
Image
आहा कति राम्रो सुन्तला कति मिठो होला ? बाहुन को छोरा जनै पुर्णिमा को मतलब छैन कृष्ण जन्म अस्तामी को मतलब छैन आफ्नो नया वर्ष मतलब छैन बिदेसी चाड मा रक्क्सिको बोतल ठाडो पारेको फोटो हालेर मेरी क्रिस्मस  रे -
जुम्ली अर्गानिक Apple तपाई हरु ले रुचाई  दिनु  भएको मा हार्दिक  धनयेबाद  -२०७४ साल का केहि झलक हरु -अब  येस्पाली अन्तिम   कार्तिक १४ गते  सra r रारा घुम्न आउने होइन ?  कति मिठो देउडा गीत एकचोटी अबस्ये सुनौ गर्न नबिर्सौ आनी अनि कस्तो छ ??  रोजौ  सम्पर्क काठमाडौँ मा राम्रो होस्टेल चाहिएमा  तपाई  तपाई को भोट  कस्लाई ? हेरम कसले जित्छ ? फल दिने रुख रुख कसकस लाई मन पर्दो रहिछ हेरम त जन स्याउ को रुखै रुख यो  ठाउँ कहाँ हो हरियो पहाड स्याउ को बगैचा सकिन टिप्न लाई न बजार पाइयो , न स्याउ नै बिक्यो सकिन रम्न लाई तस्बिर खिच्ने  पत्रकार साथी,बेदना सुनाई  देउ कि खाने हाम्लाई चामल देउ, कि स्याउ  बिकाइ देउ   सकिन रम्न लाइ सहमत भए Share गरी दिनु होला कमरेड प्रकाश तपाई ले   येति चाडै बिदा लिनु भयो , एस्तो लग्यो मृतु तपाइको इस्छा भयो महान -जनय'उद्ध मा सामेल हुनु भयो संबिधान सब मा नि सामेल हुनु भयो समिर्द नेपाल हेर्ने तपाई इच्छा अब हाम्रो कर्तब्य बन्ने  छ हामि कम्निस्ट हरु मृतु लाई सहजै  लिन्छौ ,तपाई  को देहंत ले तपाई लाई  नाम लै अमर बनाएको छ हार्दिक श्रन्दाजली !!!!! हाम्रा धामी लाई  कत

जुम्ला को अर्गानिक स्याउ र दाँते ओखर

Image
 जुम्ला को अर्गानिक स्याउ र दाँते  ओखर मिनभवन-ऑल इन ओने मार्ट मा तिहार को लागि सुरु भाको कुरा जानकारी गरौन चाहन्छौ सम्पर्क
Image
 Docotor,Engineer,MA  पढे  अनि विदेश गए  म त किसान बन्छु। .कतै जादिन  मैले रोजे को बाटो सहि छ कि गलत सुझाब पाउ है हजुर 

२०७४/०६/१३ आज पनि हामी बानेश्वोर छौ

Image
२०७४/०६/१३ आज पनि हामी बानेश्वोर छौ !!! भोलि टिकाको दिन मा  नि हुनेकुरा जानकारी गरौन चाहन्छौ जुम्ला को आर्गानी स्याउ  र ओखर लिनुपरे आउनुहोस : नयाँ बानेश्वोर - मिन भवन ओरालो all  in  one  Mart  मा contact  No ९८६९१३३३९९ ,९८६११५४५९९

विजयदशमी तथा शुभ दिपावलीको २०७४ हार्दिक मंगलमय शुभकामना

Image
विजयदशमी तथा शुभ दिपावलीको  २०७४ हार्दिक मंगलमय शुभकामना सवोस्थ चिज खाऊ स्वस्थ रहौ जुम्ली आर्गानिक स्याउ -ऑल इन ओने मार्ट मिनभवन नया बानेश्वोर ९८६११५४५९९,९८६९१३३३९९ Rs . 150 Per KG only   ओखर नि उपलब्द छ।
Image
दसैँ र तिहार मा हाम्रो चाहना मासु भन्दा फलफुल र सागपात खाऊ स्वस्थ  रहु  येही छ  दसैँ को शुवकामाना दसै २०७४
कि भन्छौ  सुनको दरबारै देउ कि भन्छौ  पितल देउ गहना  भन्ने जे दिएपनि मन मा सितल देउ आदा छाक खाउला एकसरो लाउला, माया चै पुरै देउ धन भन्ने कुरा तेस्तै नै रैछ, जुनी भर साथ देउ  तोला कै  लाउनु सुनको सिक्री समाज लाई देखौन गरिब मान्छे केनै पो दिनु कसरि फगौने 
Image
दसैँ को बेला बारीको डील  मा स्याउ  पो फाले छ हल्लियो रुख बेसरी हजुर हावा पो चले छ टिपेर फल पठाऊ छु  सहर  हजुर लाइ भनेर मिठो छ हजुर स्वादिलो स्याउ खाई दिनुहोस छानेर
Image
जुम्ला को आर्गानिक स्याउ तथा दाँते ओखर काठमाडौँ मा उपलब्द छ सम्पर्क गर्नुहोला ९८६११५४५९९,९८६९१३३३९९ 
जुम्ला मा धामी झाक्री हरुको मेला  हेरौ : यो नेपाल को धार्मिक पर्येटन पर्बन गरौ 

बिजया दशमी तथा शुव दिपावली हर्द्दिक मंगल मय शुभ कामना

Image
बिजया  दशमी तथा शुव दिपावली को पावन  अवसर मा हाम्रा सम्पूर्ण इस्ट मित्र, परिवार , आफन्त तथा देश  विदेश मा रहनु भएका सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजु भाई  मा सवास्ते , सुख,  सान्ति  तथा सम्बिर्दी  को  हर्द्दिक मंगल मय शुभ कामना !!!!! आर्गानी स्याउ  खाऊ स्वस्त रहौ 

मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२ बाट २०७४ कार्तिक सम्म

Image
जुम्ली स्याउ राजधानी को मिनभवन  इस्थित ऑल इन ओने मार्ट  मा रु १२० देखि रु १५०   प्रति kg  सम्म धमाधम  बिक्री भै रहहेको छ  आबस्येक परेमा फोन नम्बर ९८६११५४५९९,९८६९१३३३९९  मा सम्पर्क गर्न सकिने कुरा एसका संचालक दिनेश खड्का ले बताउनु भएको छ। जुम्ला को स्याउ आर्गानिक तथा स्वादिलो हुने भएकाले पछिल्ला दिन हरु मा जुम्ला को स्याउ को माग धेरै बढेको संचालक खड्का दाबी गर्नु हुन्छ। स्याउ को साथ साथै आर्गानिक सिमि , ओखर ,आलु र जौ  पनि तेही बाट पाउना सकिने कुरा खड्का ले बताएका छन्। मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२  बाट २०७४ कार्तिक सम्म  तस्बिर : के म बिष्ट