आफ्नो देश मा उत्पादन सबै तिर येस्तै उत्पादन भाको भए
 एउटा बिदेशी कम्पनी ले आफ्नो नाफा नेपाल बाट आफ्नो देश पठाउँदा  पनि हाम्रो आर्थ तन्त्र किन हल्लिन्त्यो
अब त सोचौं विदेश बाट आको पैसा  केवल एक छिन् को लागि हुन्छ हेर्दा हेर्दै ढाका टोपी पनि दिवस मा खोज्नु पर्ने भो -सहिद दिवस जस्तै ,भानु जयन्ती जस्तै के हाम्रो टोपी लोप भएकै होत ?
 देश विकास गर्न आफ्नै माटो मा फल
फलाउनु पर्छ
सहमत भए like ,comment  and Share गरौँ 

Comments

Popular posts from this blog

बिजया दशमी तथा शुव दिपावली हर्द्दिक मंगल मय शुभ कामना