Posts

Showing posts from December, 2017
Image
आफ्नो देश मा उत्पादन सबै तिर येस्तै उत्पादन भाको भए  एउटा बिदेशी कम्पनी ले आफ्नो नाफा नेपाल बाट आफ्नो देश पठाउँदा  पनि हाम्रो आर्थ तन्त्र किन हल्लिन्त्यो अब त सोचौं विदेश बाट आको पैसा  केवल एक छिन् को लागि हुन्छ हेर्दा हेर्दै ढाका टोपी पनि दिवस मा खोज्नु पर्ने भो -सहिद दिवस जस्तै ,भानु जयन्ती जस्तै के हाम्रो टोपी लोप भएकै होत ?  देश विकास गर्न आफ्नै माटो मा फल फलाउनु पर्छ सहमत भए like ,comment  and Share गरौँ 
Image
आहा कति राम्रो सुन्तला कति मिठो होला ? बाहुन को छोरा जनै पुर्णिमा को मतलब छैन कृष्ण जन्म अस्तामी को मतलब छैन आफ्नो नया वर्ष मतलब छैन बिदेसी चाड मा रक्क्सिको बोतल ठाडो पारेको फोटो हालेर मेरी क्रिस्मस  रे -
जुम्ली अर्गानिक Apple तपाई हरु ले रुचाई  दिनु  भएको मा हार्दिक  धनयेबाद  -२०७४ साल का केहि झलक हरु -अब  येस्पाली अन्तिम   कार्तिक १४ गते  सra r रारा घुम्न आउने होइन ?  कति मिठो देउडा गीत एकचोटी अबस्ये सुनौ गर्न नबिर्सौ आनी अनि कस्तो छ ??  रोजौ  सम्पर्क काठमाडौँ मा राम्रो होस्टेल चाहिएमा  तपाई  तपाई को भोट  कस्लाई ? हेरम कसले जित्छ ? फल दिने रुख रुख कसकस लाई मन पर्दो रहिछ हेरम त जन स्याउ को रुखै रुख यो  ठाउँ कहाँ हो हरियो पहाड स्याउ को बगैचा सकिन टिप्न लाई न बजार पाइयो , न स्याउ नै बिक्यो सकिन रम्न लाई तस्बिर खिच्ने  पत्रकार साथी,बेदना सुनाई  देउ कि खाने हाम्लाई चामल देउ, कि स्याउ  बिकाइ देउ   सकिन रम्न लाइ सहमत भए Share गरी दिनु होला कमरेड प्रकाश तपाई ले   येति चाडै बिदा लिनु भयो , एस्तो लग्यो मृतु तपाइको इस्छा भयो महान -जनय'उद्ध मा सामेल हुनु भयो संबिधान सब मा नि सामेल हुनु भयो समिर्द नेपाल हेर्ने तपाई इच्छा अब हाम्रो कर्तब्य बन्ने  छ हामि कम्निस्ट हरु मृतु लाई सहजै  लिन्छौ ,तपाई  को देहंत ले तपाई लाई  नाम लै अमर बनाएको छ हार्दिक श्रन्दाजली !!!!! हाम्रा धामी लाई  कत