आफ्नो देश मा उत्पादन सबै तिर येस्तै उत्पादन भाको भए एउटा बिदेशी कम्पनी ले आफ्नो नाफा नेपाल बाट आफ्नो देश पठाउँदा पनि हाम्रो आर्थ तन्त्र किन हल्लिन्त्यो अब त सोचौं विदेश बाट आको पैसा केवल एक छिन् को लागि हुन्छ हेर्दा हेर्दै ढाका टोपी पनि दिवस मा खोज्नु पर्ने भो -सहिद दिवस जस्तै ,भानु जयन्ती जस्तै के हाम्रो टोपी लोप भएकै होत ? देश विकास गर्न आफ्नै माटो मा फल फलाउनु पर्छ सहमत भए like ,comment and Share गरौँ
Posts
Showing posts from 2017
- Get link
- X
- Other Apps
जुम्ली अर्गानिक Apple तपाई हरु ले रुचाई दिनु भएको मा हार्दिक धनयेबाद -२०७४ साल का केहि झलक हरु -अब येस्पाली अन्तिम कार्तिक १४ गते सra r रारा घुम्न आउने होइन ? कति मिठो देउडा गीत एकचोटी अबस्ये सुनौ गर्न नबिर्सौ आनी अनि कस्तो छ ?? रोजौ सम्पर्क काठमाडौँ मा राम्रो होस्टेल चाहिएमा तपाई तपाई को भोट कस्लाई ? हेरम कसले जित्छ ? फल दिने रुख रुख कसकस लाई मन पर्दो रहिछ हेरम त जन स्याउ को रुखै रुख यो ठाउँ कहाँ हो हरियो पहाड स्याउ को बगैचा सकिन टिप्न लाई न बजार पाइयो , न स्याउ नै बिक्यो सकिन रम्न लाई तस्बिर खिच्ने पत्रकार साथी,बेदना सुनाई देउ कि खाने हाम्लाई चामल देउ, कि स्याउ बिकाइ देउ सकिन रम्न लाइ सहमत भए Share गरी दिनु होला कमरेड प्रकाश तपाई ले येति चाडै बिदा लिनु भयो , एस्तो लग्यो मृतु तपाइको इस्छा भयो महान -जनय'उद्ध मा सामेल हुनु भयो संबिधान सब मा नि सामेल हुनु भयो समिर्द नेपाल हेर्ने तपाई इच्छा अब हाम्रो कर्तब्य बन्ने छ हामि कम्निस्ट हरु मृ...
विजयदशमी तथा शुभ दिपावलीको २०७४ हार्दिक मंगलमय शुभकामना
- Get link
- X
- Other Apps
बिजया दशमी तथा शुव दिपावली हर्द्दिक मंगल मय शुभ कामना
- Get link
- X
- Other Apps
मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२ बाट २०७४ कार्तिक सम्म
- Get link
- X
- Other Apps
जुम्ली स्याउ राजधानी को मिनभवन इस्थित ऑल इन ओने मार्ट मा रु १२० देखि रु १५० प्रति kg सम्म धमाधम बिक्री भै रहहेको छ आबस्येक परेमा फोन नम्बर ९८६११५४५९९,९८६९१३३३९९ मा सम्पर्क गर्न सकिने कुरा एसका संचालक दिनेश खड्का ले बताउनु भएको छ। जुम्ला को स्याउ आर्गानिक तथा स्वादिलो हुने भएकाले पछिल्ला दिन हरु मा जुम्ला को स्याउ को माग धेरै बढेको संचालक खड्का दाबी गर्नु हुन्छ। स्याउ को साथ साथै आर्गानिक सिमि , ओखर ,आलु र जौ पनि तेही बाट पाउना सकिने कुरा खड्का ले बताएका छन्। मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२ बाट २०७४ कार्तिक सम्म तस्बिर : के म बिष्ट