मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२ बाट २०७४ कार्तिक सम्म

जुम्ली स्याउ राजधानी को मिनभवन  इस्थित ऑल इन ओने मार्ट  मा रु १२० देखि रु १५०   प्रति kg  सम्म धमाधम  बिक्री भै रहहेको छ  आबस्येक परेमा फोन नम्बर ९८६११५४५९९,९८६९१३३३९९  मा सम्पर्क गर्न सकिने कुरा एसका संचालक दिनेश खड्का ले बताउनु भएको छ। जुम्ला को स्याउ आर्गानिक तथा स्वादिलो हुने भएकाले पछिल्ला दिन हरु मा जुम्ला को स्याउ को माग धेरै बढेको संचालक खड्का दाबी गर्नु हुन्छ। स्याउ को साथ साथै आर्गानिक सिमि , ओखर ,आलु र जौ  पनि तेही बाट पाउना सकिने कुरा खड्का ले बताएका छन्।
मात्र रु १२०/- मै जुम्ला को आर्गानिक स्याउ राजधानी मा मिति २०७४ भाद्र १२  बाट २०७४ कार्तिक सम्म 




तस्बिर : के म बिष्ट 

Comments

Popular posts from this blog

Agro-Toruisum in Nepal

Jumli Apple-Arrived in Kathmandu. Sept 1,2018