कि भन्छौ  सुनको दरबारै देउ
कि भन्छौ  पितल देउ

गहना  भन्ने जे दिएपनि
मन मा सितल देउ

आदा छाक खाउला एकसरो लाउला, माया चै पुरै देउ
धन भन्ने कुरा तेस्तै नै रैछ, जुनी भर साथ देउ
 तोला कै  लाउनु सुनको सिक्री समाज लाई देखौन
गरिब मान्छे केनै पो दिनु कसरि फगौने 

Comments

Popular posts from this blog

Agro-Toruisum in Nepal

Jumli Apple-Arrived in Kathmandu. Sept 1,2018