जुम्ली अर्गानिक Apple तपाई हरु ले रुचाई  दिनु  भएको मा हार्दिक  धनयेबाद  -२०७४ साल का केहि झलक हरु -अब  येस्पाली अन्तिम   कार्तिक १४ गते  सra r रारा घुम्न आउने होइन ?  कति मिठो देउडा गीत एकचोटी अबस्ये सुनौ गर्न नबिर्सौ आनी अनि कस्तो छ ??  रोजौ  सम्पर्क काठमाडौँ मा राम्रो होस्टेल चाहिएमा  तपाई  तपाई को भोट  कस्लाई ? हेरम कसले जित्छ ? फल दिने रुख रुख कसकस लाई मन पर्दो रहिछ हेरम त
जन स्याउ को रुखै रुख यो  ठाउँ कहाँ हो
हरियो पहाड स्याउ को बगैचा सकिन टिप्न लाई
न बजार पाइयो , न स्याउ नै बिक्यो सकिन रम्न लाई
तस्बिर खिच्ने  पत्रकार साथी,बेदना सुनाई  देउ
कि खाने हाम्लाई चामल देउ, कि स्याउ  बिकाइ देउ 

 सकिन रम्न लाइ सहमत भए Share गरी दिनु होला
कमरेड प्रकाश तपाई ले   येति चाडै बिदा लिनु भयो , एस्तो लग्यो मृतु तपाइको इस्छा भयो
महान -जनय'उद्ध मा सामेल हुनु भयो
संबिधान सब मा नि सामेल हुनु भयो
समिर्द नेपाल हेर्ने तपाई इच्छा अब हाम्रो कर्तब्य बन्ने  छ
हामि कम्निस्ट हरु मृतु लाई सहजै  लिन्छौ ,तपाई  को देहंत ले तपाई लाई  नाम लै अमर बनाएको छ
हार्दिक श्रन्दाजली !!!!!
हाम्रा धामी लाई  कति है त तेसै ले त भन्छु आफ्नै देश मा केहि गरौ, येही माटो मै जन्मियेउ येही माटो मै मरौ
जुम्ला को ओर्गनिक स्याउ को चाना र ओर्गनिक सिमि चिहिएमा सम्पर्क गरौ 
कति मान्छे को मात्र हेर्नु अब हामी अप्प्ले को निसेल्फी हेरौ न 

Comments

Popular posts from this blog

How to go rara & wehn to go.

Jumli Apple In kathamndu for 2019, Danshai & Tihar