अर्गानिक सामान प्रयोग गरौ ,स्वस्थ बनौ सिमि ,ओखर ,रातो मार्सी चामल
मैले चिठी लेख्दा खेरि तिम्ले आसु झर्ने छौ
तिम्लाई मैले खुसि देख्छु
हात समाई नदि तरेम , मलाई छोडी एक्लै गयेउ !!
फेरी अर्को नदि आयो अनि तिरमा कुरी  रहेउ !!

के थाहा तिम्लाई जिन्दगि मा सप्त सागर  तर्नु पर्छ
जसलाई तिमि छाडी हिड्छौ तेसकै भर पर्नु पर्छ !!!



Comments

Popular posts from this blog

Jumli Apple-Arrived in Kathmandu. Sept 1,2018