जति सकिन्छ घुमू  चिज पाउने ठाउँ  अर्गानिक चिज का लागि सम्पर्क गर्नुहोस दाँते ओखर, सिमि ,रातो मार्सी चामल  लगाएत का सामान
काठमाडौँ  मा येस्तो बादबिबाद सुन्ने दिन कहिले आउला  संबाद
ग्राहक; साहुजी मलाई मुगुको चौरी गाइ को दूध  दिनुन 1liter ? 
साहुजी ;आजको त आइपुगेको छैन हिजोको दिम ? 
ग्राहक ;साहुजी  के नाटक गर्नु भाको ९ बाजी सक्यो मुगु बाट दूध आइपुग्दैन ,कति न पेरिस-फ्रान्स  बाट आउने जस्तो
साहुजी ;नरिसाउनु न भाइ  ७ बजे हिडेको हो अब १०,१२ मिनेट जति मा आइपुग्छ
ग्राहक;तरकारी के  के छ ? 
साहुजी ;इलाम बाट भर्खर बिहान टिपेको अखबरे खुर्सानी छ ,बैतडी बाट अहिले आको रायोको सग छ
ग्राहक;अनि इंडिया को टमाटर र चाइना को स्याउ  छैन  ? 
साहुजी ; भाइ पनि ठट्टा गर्नु हुन्छ जुम्ला को टमाटर र स्याउ  त पुरै  यूरोप र आमेरिका जान्छ अनि कहाँ बाट बाहिरको स्याउ  पाउनु
ग्राहक; हे भगवान ,धन्न हाम्रो देश को नि होइन भने तेहाका जनताले के खान्थे  होला ?  

Comments

Popular posts from this blog

Agro-Toruisum in Nepal

Jumli Apple-Arrived in Kathmandu. Sept 1,2018