बिदेश मा बस्ने दाजु भाई तथा दिदि बहिनि हरु लाई हाम्रो आपिल : आधारिणीए दाजु भाई तथा दिदि बहिनि हरु आज हाम्रो देश नेपाल अभाब र गरिबी संग जुज्दै छ तपाई हामी मिटो सपना बोकेर विदेश मा जान्छौ , तर हाम्रो आफ्नो देश भने झन् झन् अभाव र गरिबी मा फस्दै छ हामीले विदेश को भुमि मा आफ्नो पसिना बगाउदै छौ तर आफ्नो देश भने सबै तिर बाझो छ ,कसले गर्ने , के गर्ने ,काम पनि केहि छैन ,यो न त तपाई हरु कै दोष हो नत हाम्रो दोष हो, जे भए पनि हामी गरिब छौ अभाव मा बाँचे का छौ। मैले हाम्रो देश मा सम्भावना नदेखेको पक्कै होइन ,हामी संग धेरै सम्भावना छन् यो जैले हामीले भन्छौ ,सबैले भन्नछौ तर बिकाश किन गर्न सकिएन, किन गरिएन, यो एक समिछा को बिसए होला तर अब त केहि गर्नै पर्छ। हामीलाई नगर्ने छुट छैन। तपाई ले विदेश मा सिक्नु भाको ज्ञान सिप स्वदेश मा लगाउनु पर्यो स्वदेश मा लगानी गर्नु पर्यो ,तपाई ले विदेश मा कमाउनु भएको ज्ञान ,शिप ,पैसा यो देश को बिकाश को लागि लगाउनु सकिन्छ। तपाई ले त राम्रो जीवन बिताउनु होला तर तपाइको आफन्त, नाता गोता ,अनि नेपाली कहि...