प्रचण्ड र ओली को मा जुम्ली रातो

 प्रचण्ड र ओली को मा जुम्ली रातो मार्सी चामल को भात साचिकै स्वादिलो छ तपाई नि खानु हुन्छ यो तपाइ लाई  मन पर्यो गर्न  भने गर्दिनु हुन्छ आफ्नै देश मा केहि गर्न खोज्नु हुदैछ-आउनुहोस हात मिलाउ आघि बढौं -सहकार्य का लागि हामी हात बडा उछौ आउनुहोस यो बाँजो जमिन लाइ हरियो बनौ


न मर्नु माया साथी हरुहो कोहि टाडा भएनी
न बिर्सौ हाम्ले अतितका छेन मरेर गयेनी

सम्जिदा अहिले रमाइलो लाग्छ बितेका ति दिन
बिर्सन सारै गारो रैछ मिलन का ति छिन

समय संगै खेल्दै र रम्दै रमाइलो गरिन थ्यो
कलह हुन्त्यो, बादबिबाद बढ्थ्यो झगडा गरिनथ्यो

कहाँ छन् होला ति साथी संगी के गर्दै छन् उनि
भेटेको मान्छे छुटिनु पर्ने मान्छे को यो जुनी

म परे यात्री समय को डुंगा लिएर तर्दै छु
सागर तर एकान्त परे दौतरी खोज्दै छु

चन्द्रमा देख्न नपाइने रैछ ,औसीको त्यो राती
पुराना दिन फ़र्कौन हामी भेटौन ये साथी

Comments

Popular posts from this blog

Jumli Apple-Arrived in Kathmandu. Sept 1,2018

How to go rara & wehn to go.