प्रचण्ड र ओली को मा जुम्ली रातो
  प्रचण्ड र ओली को मा जुम्ली रातो मार्सी चामल को भात साचिकै स्वादिलो छ तपाई नि खानु हुन्छ यो तपाइ लाई  मन पर्यो गर्न  भने गर्दिनु हुन्छ आफ्नै देश मा केहि गर्न खोज्नु हुदैछ-आउनुहोस हात मिलाउ आघि बढौं -सहकार्य का लागि हामी हात बडा उछौ आउनुहोस यो बाँजो जमिन लाइ हरियो बनौ    न मर्नु माया साथी हरुहो कोहि टाडा भएनी  न बिर्सौ हाम्ले अतितका छेन मरेर गयेनी   सम्जिदा अहिले रमाइलो लाग्छ बितेका ति दिन  बिर्सन सारै गारो रैछ मिलन का ति छिन   समय संगै खेल्दै र रम्दै रमाइलो गरिन थ्यो  कलह हुन्त्यो, बादबिबाद बढ्थ्यो झगडा गरिनथ्यो   कहाँ छन् होला ति साथी संगी के गर्दै छन् उनि  भेटेको मान्छे छुटिनु पर्ने मान्छे को यो जुनी   म परे यात्री समय को डुंगा लिएर तर्दै छु  सागर तर एकान्त परे दौतरी खोज्दै छु   चन्द्रमा देख्न नपाइने रैछ ,औसीको त्यो राती  पुराना दिन फ़र्कौन हामी भेटौन ये साथी